बजार घट्दा पनि एसटीसीका लगानीकर्ताहरु मालामाल,एकै वर्षमा हातापारे ५४% लाभांश
काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन नेपालकै एउटा पुरानो संस्था हो । झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनी अन्तर्गत दर्ता भएर सञ्चालनमा छ । यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ । यो कम्पनीको केन्द्रीय व्यापारिक कार्यालय काठमाण्डौको कालिमाटीमा छ । यसका...

