मानुषी लघुवित्तको साधारण सभा र बुक क्लोजको मिति तय,के–के छन् अजेण्डामा ?
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको ५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते हुने भएको छ । चैत ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । उक्त बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान १०ः३० बजे आयोजना हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई...

