ग्रामीण विकास लघुवित्तको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट र गणेश प्रोपटिज् एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ग्रामीण लघुवित्तको ५० हजार ५०० कित्ता सेयर बोलकबोल प्रक्रियामातर्फ चैत ६ गतेदेखि बिक्रीमा राखिएको हो ।

