सिमेन्ट कम्पनीमा लगानीकर्ताको आकर्षण, सूचीकृत ४ वटै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटै सिमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम् सिमेन्ट,घोराही सिमन्ट,सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्टको सेयरमूल्य ६३ रुपैयाँले बढेर प्रतिकित्ता ७०१ रुपैयाँ पुगेको छ । घोराही...

