आईतवार, कार्तिक १,२०८३ 01:57:48
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:57:48
सामुदायिक लघुवित्तको सेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त
Capital Market

सामुदायिक लघुवित्तको सेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त

काठमाण्डौ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कुमारी सुनौलो लगानी योजनाको लाभांश घोषणा
Capital Market

कुमारी सुनौलो लगानी योजनाको लाभांश घोषणा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सुनौलो लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ४.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।कुमारी क्यापिटलका अनुसार सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले लेखापरीक्षण सम्पन्न वित्तीय विवरणका आधारमा उक्त प्रतिफल वितरण...

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा, कुनको कति ?
Capital Market

कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा, कुनको कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनवटा योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश(प्रतिफल) घोषणा गरेका छन्।योजना व्यवस्थापक कुमारी क्यापिटलका अनुसार सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले कुमारी इक्विटी फन्ड, कुमारी...

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त
Capital Market

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना सेयरसम्बन्धी सम्पूर्ण अभिलेख तथा सेवा व्यवस्थापनका लागि प्रभु क्यापिटल लिमिटेडलाई कम्पनीको नयाँ सेयर रजिस्ट्रार नियुक्त गरेको छ।

सपोर्ट लघुवित्तको नाफा १८१.३५% ले बढ्यो, लाभांश क्षमता ५०.७८% पुग्यो
Capital Market

सपोर्ट लघुवित्तको नाफा १८१.३५% ले बढ्यो, लाभांश क्षमता ५०.७८% पुग्यो

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा १८१.३५ प्रतिशतको बढोत्तरी आएको छ । संस्थाले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको जनाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ७० लाख मात्रै खुद नाफा कमाएको थियो ।संस्थाको खुद ब्याज आम्दानी पनि ३५.५५ प्रतिशतले बढेर १८ करोड ४९ लाख रुपैयाँ...

आईपीओ बजारमा पाँचवर्षे ‘महासुधार’ योजना: लटरी प्रणाली पुनरावलोकनदेखि एङ्कर लगानीकर्तासम्म
Capital Market

आईपीओ बजारमा पाँचवर्षे ‘महासुधार’ योजना: लटरी प्रणाली पुनरावलोकनदेखि एङ्कर लगानीकर्तासम्म

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारको संरचना नै बदल्ने लक्ष्यसहित पाँचवर्षे सुधार योजना अघि सारेको छ।बोर्डले बिहीबार सार्वजनिक गरेको ११२ पृष्ठको ‘नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ मा आईपीओ निष्कासनको योग्यता, मूल्य निर्धारण, शेयर बाँडफाँट, बुक बिल्डिङ, संस्थागत लगानीकर्ताको सहभागिता तथा डिजिटल पूर्वाधारमा व्यापक...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने र बेच्ने बराबर
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने र बेच्ने बराबर

काठमाण्डौ । बिहिबार सेयरबजारमा साढे ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  त्यस्तै, उच्च...

एमबीएल इक्विटी फण्डको लाभांश घोषणा, बुकक्लोज मिति तय
Capital Market

एमबीएल इक्विटी फण्डको लाभांश घोषणा, बुकक्लोज मिति तय

काठमाण्डौ । माछापुच्छ्र्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ ।  क्यापिटलको आज बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल दिने निर्णय गरेको हो ।

नाडेप लघुवित्तका सीईओ अर्यालको राजीनामा स्वीकृत, शिव प्रसाद आचार्य कामु सीईओ नियुक्त
Capital Market

नाडेप लघुवित्तका सीईओ अर्यालको राजीनामा स्वीकृत, शिव प्रसाद आचार्य कामु सीईओ नियुक्त

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घ बहादुर अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोटका लागि ५ जना उम्मेदवार सर्टलिस्ट
Capital Market

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोटका लागि ५ जना उम्मेदवार सर्टलिस्ट

काठमाण्डौ । नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका छन् ।अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा पाँच जना उम्मेदवारलाई प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो ।छनोट...

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनेबच हुँदा ४ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा समूह ०.६७ प्रतिशत र निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले घटेको छ ।आज ४ बीमा...

नेप्सेमा दोहोरो अंकको गिरावट, एउटा बाहेक सबै समूह राताम्मे
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट, एउटा बाहेक सबै समूह राताम्मे

काठमाण्डौ । अघिल्लो दिन ४.७९ अंकले बढेको सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.८२ अंकले घटेर २ हजार ६५४.१५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५६ प्रतिशतले घटेर ४६४.७३ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता...

भिजन सेक्युरिटिजद्वारा मार्जिन कारोबार सेवा सञ्चालनमा
Capital Market

भिजन सेक्युरिटिजद्वारा मार्जिन कारोबार सेवा सञ्चालनमा

काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३४) ले लगानीकर्ताका लागि मार्जिन कारोबार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल धितोपत्र बोर्डद्वारा लागू गरिएको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ बमोजिम...

सूचीकृत कम्पनीलाई नेप्सेको चेतावनी, समयमै नवीकरण शुल्क नतिरे १०% जरिवाना र सूचीकरण स्थगन हुने
Capital Market

सूचीकृत कम्पनीलाई नेप्सेको चेतावनी, समयमै नवीकरण शुल्क नतिरे १०% जरिवाना र सूचीकरण स्थगन हुने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।  धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/८४ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने असोज मसान्तसम्म रहेकाले शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुलाई नेप्सेले समयमै शुल्क बुझाउन भनेको हो ।  नेप्सेका अनुसार सूचीकृत कम्पनी...

गुमुखोला भ्याकुरे हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त
Capital Market

गुमुखोला भ्याकुरे हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको हो ।कम्पनीले यस प्रयोजनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा गुमुखोला...

आशा लघुवित्तको वितरणयोग्य मुनाफा १६२% ले बढ्यो, खुद नाफा र लाभांश क्षमतामा समेत सुधार
Capital Market

आशा लघुवित्तको वितरणयोग्य मुनाफा १६२% ले बढ्यो, खुद नाफा र लाभांश क्षमतामा समेत सुधार

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको वितसणयोग्य मुनाफा १६२.८९ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको वितरणयोग्य मुनाफा २१ करोड ६० लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यस्तो रकम ८ करोड २१ लाखमा सीमित थियो ।वितरणयोग्य मुनाफासँगै संस्थाको लाभांश क्षमतामा समेत बढोत्तरी आएको छ । अघिल्लो आवमा ११.२१...

युनिक नेपाल लघुवित्त ५.१० करोड नाफामा, आम्दानी र ईपीएस कति ?
Capital Market

युनिक नेपाल लघुवित्त ५.१० करोड नाफामा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ३ करोड ८६ लाख रुपैयाँ घाटामा थियो ।  संस्थाको खुद ब्याज आम्दानी बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.६९ प्रतिशतले बढेको छ । चौथो...

मल्टीपर्सस फाइनान्सले लाभांश वितरण नगर्ने
Capital Market

मल्टीपर्सस फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाण्डौ । मल्टीपर्सस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने
Capital Market

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.