पोखरा फाइनान्स र स्टार बोस कफीबीच छुट सम्झौता
काठमाण्डौ । पोखरा फाइनान्स र स्टार बोस कफी बीच पोखरा फाइनान्सका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सम्झौतापश्चात् पोखरा फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताहरुले स्टार बोस कफीको काठमाडौं उपत्यका भित्र रहेका आउटलेटहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।कफी बोसबाट प्रदान गरिने सम्पूर्ण पदार्थहरुमा १० प्रतिशत छुट...

