टेलिकमको बाढी प्रभावित १२० मध्ये ११३ साइट सञ्चालनमा
काठमाण्डौ । बाढीका कारण प्रभावित दूरसञ्चार सेवा पुनर्स्थापनामा नेपाल टेलिकमले उल्लेख्य प्रगति गरेको छ। टेलिकमले सोमबार थप तीनवटा साइट सञ्चालनमा ल्याएसँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ११३ वटा सञ्चालनमा आएका छन्।टेलिकमका अनुसार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट पुनः सञ्चालनमा ल्याइएको हो। यी साइट सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रका ठूलो...

