पाँच साताको उच्च विन्दुबाट झर्यो सुनको भाउ, प्रतिऔंस कतिमा हुँदैछ किनबेच ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा पछिल्लो समय वृद्धि भईरहेको सुनको मूल्यमा आज गिरावट आएको छ । ५ साताकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आज भने ब्रेक लागेको छ । आजको कारोबारमा सुनको मूल्य १.१५ प्रतिशत अर्थात प्रतिऔंस ३१.३३ डलरले घटेको छ । ेयो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६८९ डलर कायम भएको छ । लगानीकर्ताले नाफा बुक गर्दा आज सुनको मूल्यमा...