सुनको मूल्य झण्डै १८ डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । विश्व भुराजनीतिक अनिश्चितता र विश्वका प्रमुख अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धका कारण सुनको मूल्य उकालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस ०.६८ डलर अर्थात १७.८८ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६५८ डलरमा कारोबार भईरहेको छ । परिवर्तित विश्व घटनाले सुनको माग बढेकाले मूल्य बढेको जनाइएको छ । यद्यपी अमेरिकामा...