सुनको मूल्य आज १ हजारले बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।