आज घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । शुक्रबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज स्ुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।