आज सुनको मूल्य ७ डलरले बढ्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य ०.२६ प्रतिशत अर्थात ७.८३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १६ डलर कायम भएको छ । लगानीकर्ता यतिेबला विश्वबजारको अवस्थाका बारेमा चिन्तित छन् । लगानीकर्तामा विशेष गरेर अमेरिकी व्यापार नीतिका बारेमा चासो रहेको छ । अमेरिकी नीतिका कारण...