म्याक्डीमा बियरिस क्रसओभर बनेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज करिब १५ अंकले घट्यो । आज बजार घट्दा करोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अघिल्लो कारोबारमा मध्य ब्याण्डबाट खसेको बजारले आज तल्लो ब्याण्डमा सपोर्ट लिएको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी साँघुरिएको छ । यसले बजार साइडवेज चल्न सक्ने देखिन्छ । त्यसैगरि म्याक्डीमा बियारिस क्रसओभर...

