शीर्ष ७ ब्रोकरबाट उच्च सेयर खरिद माग, कुनबाट कति ?
काठमाण्डौ । मंगलबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद माग गरिएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा प्रिमियर सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका...

