कारोबार रकमसँगै नेप्से परिसूचक पनि घट्यो, सबै समूह राताम्मे
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६२ प्रतिशत अर्थात १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले घटेर ४५५.८३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच हुँदा कुल...

