माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज आइतबार (भदौ २४ गते) बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा राखिएको थियो। कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले...

