सुनको मूल्य लगातार दुई दिन स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन । अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २०...

