बुधबार, भाद्र ३,२०८३ 04:33:44
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:33:44
सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ ।  यो वृद्धिसँगै आज सुनको मूल्य १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
Money Market

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

ट्रम्पको आयात शुल्कको प्रभावः सुनको भाउ करिब १% ले घट्यो, डलर थप बलियो बन्दै
Money Market

ट्रम्पको आयात शुल्कको प्रभावः सुनको भाउ करिब १% ले घट्यो, डलर थप बलियो बन्दै

काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य करिब १ प्रतिशतले ओरालो लागेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.९७ प्रतिशत अर्थात २७.१६ डलरले घटेको छ ।  यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७७३.४३ डलरमा झरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमाथि आयात शुल्क बढाउने निर्णय गरेसँगै बढेको विश्व व्यापार युद्धका त्रासबीच डलर थप बलियो बनेको छ । जसको...

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ ।यससँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।  

सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च नजिक
Money Market

सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च नजिक

काठमाण्डौ । आज सुनको मूल्यमा उछाल आएको छ । सुनको मूल्य आज अन्तराष्ट्रिय बजारमा १.६० प्रतिशत अर्थात ४३.९५ डलरले बढेको छ ।  यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७९७ डलर पुगेको छ । यो रकम हालसम्मकै उच्च भन्दा केही मात्रै कम हो । यसअघि गत अक्टोबरमा सुनको मूल्य प्रतिऔंस २ हजार ७८८ डलर पुगेको थियो ।  

आज सामान्य घट्यो सुनको मूल्य
Money Market

आज सामान्य घट्यो सुनको मूल्य

काठमाण्डौ । बिहिबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

निरन्तर घटिरहेको सुनको मूल्यमा ब्रेक, आज कतिले बढ्यो ?
Money Market

निरन्तर घटिरहेको सुनको मूल्यमा ब्रेक, आज कतिले बढ्यो ?

काठमाण्डौ । निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।

निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कतिले ओरालो लाग्यो ?
Money Market

निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कतिले ओरालो लाग्यो ?

काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो ।  

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।  

सुनको मूल्यमा १० डलरको गिरावट
Money Market

सुनको मूल्यमा १० डलरको गिरावट

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य बढेसँगै र यो साता अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ का लागि आयोजना गर्न लागेको पहिलो बैठकमा ब्याजदरसम्बन्ध्री निर्णय हुनसक्ने लगानीकर्ताको अपेक्षाबीच सुनको मूल्य घटेको हो ।  

आज घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Money Market

आज घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।  यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।  

सुनको मूल्य आज १ हजारले बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Money Market

सुनको मूल्य आज १ हजारले बढ्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।  यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

सुनको मूल्य हालसम्मकै उच्च नजिक, एकैदिन १४ डलरले बढ्यो
Money Market

सुनको मूल्य हालसम्मकै उच्च नजिक, एकैदिन १४ डलरले बढ्यो

काठमाण्डौ । सुनको मूल्य हालसम्मकै उच्च नजिक पुगेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १४.०७ डलरले बढेको छ ।  यो वृद्धिसँगै सुनकोृ मूल्य प्रतिऔंस २ हजार ७७२ डलर कायम भएको छ ।  

आज घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
Money Market

आज घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Money Market

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।  

डलर कमजोर बन्दा सुनको मूल्य २ महिनाकै उच्च, एकैदिन ४० डलरले बढ्यो
Money Market

डलर कमजोर बन्दा सुनको मूल्य २ महिनाकै उच्च, एकैदिन ४० डलरले बढ्यो

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनाकै उच्च कायम भएको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको थालनी गरेसँगै सम्भावित भन्सार शुल्कको जोखिम लगयातका अनिश्चितताका कारण सुनको मूल्यमा उच्च वृद्धि देखिएको हो ।  आजको कारोबारमा सुनको मूल्य १.४९ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ४०.४१ डलरले...

आज प्रतितोला ११ सय रुपैयाँले महङ्गियो सुन, कति पुग्यो भाउ ?
Money Market

आज प्रतितोला ११ सय रुपैयाँले महङ्गियो सुन, कति पुग्यो भाउ ?

काठमाण्डौ । सुनको मूल्य आज बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

आज पनि घट्यो सुनको मूल्य
Money Market

आज पनि घट्यो सुनको मूल्य

काठमाण्डौ । सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।  

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Money Market

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

१६ डलरले घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Money Market

१६ डलरले घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.६० प्रतिशत अर्थात १६.२५ डलरले घटेको छ ।  यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७०३ डलरमा सीमित बनेको छ ।  गत शुक्रबार डलरको मूल्य बढ्दा सुनको मूल्यमा दबाब परेको हो । यद्यपी डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्नै लाग्दा उनले अपनाउने नीतिप्रतिको अनिश्चिनता बढेसँगै भने साप्ताहिक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.