जहाज दुर्घटनामा ज्यान गुमाएकालाई कम्पनीले सहयोग तथा परिवारलाई रोजगारी दिने
काठमाण्डौ। ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई सौर्य कम्पनीले सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार ज्यान गुमाएका आफन्तलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको हो।
TRENDING
काठमाण्डौ। ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई सौर्य कम्पनीले सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार ज्यान गुमाएका आफन्तलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको हो।
काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये पाँच वटा शव परिवारले बुझेका छन्। ज्यान गुमाएका १८ जनामध्ये पाँच जनाको शव शुक्रबार परिवारले त्रिवि शिक्षण अस्पतालबाट बुझेका हुन्। अस्पतालका अनुसार सबै शवको पोष्टमार्टम गरिसकिएको छ। जसमा, विमा, क्षतिपूर्तिलगायतको विषय स्पष्ट नभएकाले अधिकांश परिवारले शव बुझ्न नमानेको बताइएको छ।
काठमाण्डौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन्। गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा...
काठमाण्डौ। नेपाल एसबिआई बैंक लिमिटेडले धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच बैंकका धनगढी शाखा प्रबन्धक,विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर,गोपाल हमाललाई औपचारिक...
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरका हुन्।
काठमाण्डौ। भारतको मध्य प्रदेशमा एक मजदुर रातारात धनी बनेका छन्। पन्ना जिल्लाको भाडामा लिएको खानीबाट राजु गोन्डले ठूलो हीरा पाएका छन्। यो १९.२२ क्यारेटको हीरा सरकारी लिलामीमा करिब ८० लाख रुपैयाँमा बिक्री भएको छ। राजु गोण्डले विगत दश वर्षदेखि पन्नामा खानी भाडामा लिएको बताए। पन्ना आफ्नो हीराका लागि प्रसिद्ध छ। यहाँ धेरैले सरकारबाट खानी भाडामा लिएर हिरा खोज्ने प्रयास गर्छन्।...
काठमाण्डौ । नेपाल राष्ट बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्नेगरी आवश्यक व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था...
काठमाण्डौ । गत साउन ९ गते दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको विमानका पाइलटको सकुशल उद्धार गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ । सौर्य एयरको विमान दुर्घटनामा परेको पाइलटलाई जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् ।उनीहरुलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको हो । पुरस्कारसहित सम्मानित...
काठमाण्डौ । आज काठमाण्डौको विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । आज काठमाण्डौको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।यी क्षेत्रहरूमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर...
काठमाण्डौ । हरियो धनियाको मूल्य ६९ प्रतिशतले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज हरियो धनियाको औसत प्रतिकेजी मूल्य १२४ रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन हरियो धनियाको औसत प्रतिकेजी मूल्य १७६ रुपैयाँ थियो । यस्तै आज लसुन हरियोको मूल्य १९ प्रतिशतले बढेर १८३ रुपैयाँ, खुर्सानी हरियो...
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुइ स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही...
काठमाण्डौ। पूर्वीनाका काँकडभिट्टाले आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ। जसमध्ये रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ।
काठमाण्डौ। सौर्य एयरलाइन्स जहाज बुधबार दुर्घटना भयो। जहाजमा सवार १९ जना थिए। १९ जनामध्ये १८ को ज्यान गयो। दुर्घटनामा जहाजकै क्याप्टेन मनीष शाक्य मात्रै बाँच्न सफल भए। ज्यान जोगाएका एक मात्र क्याप्टेन मनीष हाल केएमसी मेडिकल कलेज सिनामंगलको उपचार कक्ष (आइसियू) मा उपचाररत छन्।समयमै सुरक्षाकर्मीहरू उद्धार गर्न पुगेकाले क्याप्टेन शाक्य बाच्न सफल भएको भएका हुन् ।
काठमाण्डौ। इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो अभिभावकत्वको सपना साकार गर्न आव्हान गरेको छ। इन्दिरा आईभीएफ नेपाल दम्पतीहरूलाई उनीहरुको अभिभावकत्वको यात्रामा बृहत् र सहृदयी सहायता प्रदान गर्न प्रतिबद्ध रहेको जनाउँदै यस्तो आग्रह गरेको हो। विश्व आईभीएफ दिवसको अवसरमा केन्द्रले बाँझोपन उपचारको बारेमा व्याप्त भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्ने...
काठमाण्डौ। गत आर्थिक वर्षमा लगानी बोर्डले २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको जनाएको छ।
काठमाण्डौ । अमेरिकी टाइम म्यागजिनले नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई संसारका उत्कृष्ट ठाउँहरू मध्येको सुचीमा राखेको छ। बिहीबार म्यागजिनले ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची बर्दिया राष्ट्रिय निकुञ्जलाई राख्दै सार्वजनिक गरेको हो।
काठमाण्डौ। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात भएको छ। यस अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात भएको हो।
काठमाण्डौ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो एन ६५ र रियलमी सि ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी सि ६५ फाइभ जिमा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् भने रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगा पिक्सेल एआई क्यामारा र ४५ वाटको सुपर भोक...
काठमाण्डौ। नेपालले यामाहा ब्लूस्क्वायरले आज नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लुस्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ। यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लूस्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ।
काठमाडौ। सरकारले सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। राजधानीको नयाँ बानेश्वर बुद्धनगरको सहकारीलाई भूमि व्यवस्था,सहरी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो। लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेकाले कानुनबमोजिम समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ। गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.