सौर्य एयरलाइन्सका पाइलटको उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत
काठमाण्डौ । गत साउन ९ गते दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको विमानका पाइलटको सकुशल उद्धार गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ । सौर्य एयरको विमान दुर्घटनामा परेको पाइलटलाई जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् ।उनीहरुलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको हो । पुरस्कारसहित सम्मानित...