आज अधिकांश तरकारीको भाउ घट्यो, हरियो धनियाको मूल्यमा ५५% को गिरावट
काठमाण्डौ ।हरियो धनियाको मूल्य ५५ प्रतिशतले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज हरियो धनियाको औसत प्रतिकेजी मूल्य २२४ रुपैयाँले घटेर १७६ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन हरियो धनियाको औसत प्रतिकेजी मूल्य ४०० रुपैयाँ थियो । त्यस्तै आज लसुन हरियोको मूल्य पनि १६ प्रतिशतले घटेर १५३ रुपैयाँ,...