प्रदर्शनकारीमाथि प्रहरी कारबाहीको मुद्दा तत्काल सुन्न भारतीय सर्वोच्च अदालतको अस्वीकार
काठमाण्डौ । भारतको सर्वोच्च अदालतले दिल्लीको जन्तर–मन्तरमा प्रदर्शनरत विद्यार्थीमाथि भएको प्रहरी कारबाहीसम्बन्धी विषय तत्काल सुनुवाइमा राख्न अस्वीकार गरेको छ।नीट–यूजी परीक्षा प्रश्नपत्र चुहावट र परीक्षा प्रणालीमा देखिएका अनियमितताको विरोधमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको दाबी गर्दै एक वकिलले बुधबार प्रधानन्यायाधीश...

