बाँके कारागारमा आगजनी
काठमाण्डौ । बाँकेको नेपालगन्जस्थित कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । बाहिर निस्कन पाउनु पर्ने माग गर्दै आज कैदीबन्दीहरुले आगजनी र तोडफोड गरेका हुन्। आगजनी र तोडफोड भएसँगै अहिले कारागारको अवस्था तनावग्रस्त बनेको छ ।
TRENDING
काठमाण्डौ । बाँकेको नेपालगन्जस्थित कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । बाहिर निस्कन पाउनु पर्ने माग गर्दै आज कैदीबन्दीहरुले आगजनी र तोडफोड गरेका हुन्। आगजनी र तोडफोड भएसँगै अहिले कारागारको अवस्था तनावग्रस्त बनेको छ ।
काठमाण्डौ । आगजनी र तोडफोडका कारण करिब एक सातादेखि ठप्प रहेको सर्वोच्च अदालत आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आउने भएको छ।
काठमाण्डौ । नेपाली सेनाले पछिल्लो समयको सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाका अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएकी छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् ।
काठमाण्डौ । नेपाल पत्रकार महासंघले पत्रकार तथा मिडियालाई निशाना बनाइएको जनाएको छ । नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको जनाएको हो ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायराभित्र रहेर समाधान दिन आफू निरन्तर प्रयत्नशील रहेको बताएका छन्।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीहरुको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक विज्ञप्ती जारी गर्दै आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको बताएका हुन् ।
काठमाण्डौ । हर्क साम्पाङका समर्थक अन्तरिम सरकारको प्रमुखमा अरुको नाम लिने समूहमाथि कुटपिटमा उत्रिएका छन् । जसका कारण अहिले ग्याङ फाइट जारी रहेको छ ।
काठमाण्डौ । नेपाल प्रहरीले जेनजी प्रदर्शनका क्रममा लुटिएको प्रहरीलगायत अन्य सुरक्षा निकायको हातहतियार लगायतका सामाग्री फिर्ता गर्न आग्रह गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्त भदौ २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।
काठमाण्डौ । मुलुक अस्थिर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेलामा नेकपा एमालेले राष्ट्रपतिलाई सक्रिय पहल लिन आग्रह गरेको छ।पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी वक्तव्यमा संविधानको मर्मअनुरूप राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई नेतृत्वदायी भूमिका खेल्न ध्यानाकर्षण गराएका छन्।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।आन्दोलनका क्रममा औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भिर क्षति भएको उल्लेख गर्दै...
काठमाण्डौ । वृहत् नागरिक आन्दोलनले एक विज्ञप्ति जारी गर्दै सेनाको संलग्नतामा राजतन्त्र पुनःस्थापना र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको आरोप लगाएको छ। आन्दोलनका अगुवाहरूले भनेका छन्, ‘जेठ १५ को आन्दोलनका सहिदहरूको बलिदानको मोल नबुझी सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र गणतन्त्रको मर्ममाथि प्रहार गर्ने खेल मञ्चन भइरहेको छ, जुन हाम्रा लागि...
काठमाण्डौ । नेपालका युवाहरू भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध चर्को विरोध गर्दै सडकमा उत्रिएपछि भदौ २४ गते मंगलबार देशव्यापी हिंसा भड्कियो। जेनजी नामले सुरु भएको आन्दोलनमा व्यापक घूसपैठ भयो र विभिन्न प्रतिष्ठित व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानलाई पनि छानी छानी तारो बनाउने काम भयो ।
काठमाण्डौ । भ्रष्टाचारविरुद्ध ऐतिहासिक आन्दोलन छेडेको जेनजी समूह विभाजित भएको छ। हिजो भर्चुअल बैठकमा सहभागी भई अन्तरिम सरकारको प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने समूहमै फूट आएको देखिएको हो । सोही समूहबाट फूटेको अर्को समूहले अन्तरिम सरकारको प्रमुखमा सुशीला कार्की अयोग्य रहेको भन्दै त्यसमा असहमति जनाएको छ ।
काठमाण्डौ । जंगी अड्डा आसपासको क्षेत्रमा को असली जेनजी भन्ने विषय आन्दोलनकारी युवाहरुबीच नै लफडा सुरु भएको छ ।
काठमाण्डौ । सेनाको जंगीअड्डा वरपर युवाहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने तयारी भइरहेको बन्दै त्यसविरुद्ध नाराबाजी र प्रदर्शन थालेका छन् । सुशीला कार्कीलाई मान्दैनौं, कुलमान घिसिङ, महाबीर पुन, सागर ढकालजस्ता स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व देऊ भन्दै नाराबाजी गरिरहेका युवाहरुलाई सेनाले हटाउने कोशिश गरिरहेको छ ।
काठमाण्डौ । नेपाली सेनाले अन्तरिम सरकार गठनको प्रक्रियालाई अगाडि बढाएको छ । नेपाली सेनाको टोलीले उच्च सैनिक सुरक्षासहित पूर्व प्रधानन्यायाधीश तथा जेनजीको तर्फबाट अन्तरिम सरकारको नेतृत्वका लागि सिफारिस नाम सुशीला कार्कीलाई भर्खरै जंगीअड्डा पुर्याइएको छ ।
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवाहरुको माग संसद विघटन गर्नु नरहेको बताएका छन् । प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै जेनजी युवाहरुको माग लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध तथा संसद विघटनको पक्षमा नभएको बताएका हुन् ।अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी परिष्कृत लोकतन्त्र र गणतन्त्रको विकल्प अझ परिष्कृत गणतन्त्र मात्रै...
काठमाण्डौ । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा.महाविर पुनले प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका छन् । पुनले फेसबुकमा स्टाटस लेख्दै आफू मन्त्री नबन्ने तर पायो भने प्रधानमन्त्री भने बन्ने बताएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.