लगानीकर्तालाई बारम्बार झुक्याउँदै बजार, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
काठमाण्डौ । जेठ महिना लागे पछि पूँजीबजारमा केही सकारात्मक समाचार पनि आउन थाले । यो सँगै लगानीकर्ताहरुमा केही उत्साह पनि देखिन थाल्यो । जेठको पहिलो साता नयाँ गभर्नर निश्चित भए पछि बजारमा सकारात्मक सर्किट लागेर हल्ट हुने लगानीकर्ताहरुले अनुमान लगाएका थिए । यो सँगै जेठको ७ गते इन्ट्रा डेमा ९३ अंकले बढेको बजार अन्त्यमा भने घटेर नै बन्द भयो । अनपेक्षित रुपमा बजार घटेपछि...