छिमेक लघुवित्तको लाभांश घोषणा
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।
TRENDING
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस्तै बैठकले कम्पनीको ‘इस्युअर रेटिङ’का लागि इक्रा नेपालरसँग आवश्यक सम्झौता गर्ने समेत निर्णय गरेको छ ।
काठमाण्डौ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गतेका लागि दोस्रो साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौ हाँडीगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डो । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ । यी कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।
काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
काठमाण्डौ । साताको चौंथो कारोबार दिन आज नेप्से परिसूचक २५ अंकले घटेको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । प्राविधिक रुपमा आजको कारोबारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । अघिल्लो दिन अनिर्णयको डोजी प्रकृतिको क्याण्डल बनेको थियो । आजको बियरिस क्याण्डलले अघिल्लो दिनको...
काठमाण्डौ । म्युचुअल फण्डहरुले ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले कात्तिक महिनामा ६ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका हुन् । फण्डहरुले कमाएको यो नाफा अघिल्लो महिनाको तुलनामा भने ६.८४ प्रतिशत कम हो । असोजमा फण्डहरुले ६ अर्ब ४७ करोड ५ लाख रुपैयाँ नाफा कमाएका थिए । कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डको नाफासँगै प्रतिइकाई खुद...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरको शीर्ष स्थानमा रह्यो । यो ब्रोकरबाट आज ६० करोड ८१ लाखको खरिद र ५२ करोड ९४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ६२ लाखको खरिद र ३९ करोड ८१ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा...
काठमाण्डौ । स्टक ब्रोकर एसोसियसन अफ नेपालको अध्यक्ष छनौटका लागि अन्ततः निर्वाचन हुने प्रबल सम्भावना देखिएको छ । साधारण सभा हुनु भन्दा एक दिन अगाडी दुवै पक्षले चुनावी प्रतिबद्धता जारी गरेपछि अब सर्वसहमतीको सम्भवना टरेर गएको हो । अध्यक्षका एक प्रत्यासि राजकुमार तिमिल्सिनाले चुनाबी प्रतिबद्धता जारी गरिसकेका छन् भने अर्का प्रत्यासि सागर ढकालले पनि आज साँझ नै होटल र्याडिसनमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिईडिबि होल्डिङ्स,अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो । सिईडिबि होल्डिङ्सको १० लाख २४ हजार ९१९.६१ कित्ता,अपि पावर कम्पनीको २८ लाख ९३ हजार २९८.९५६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २४.९७ अंकले घटेर २ हजार ७५०.८७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४६९.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । उक्त बैठकले गत आवको मुनाफाबाट विद्यमान चुक्तापूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा शशि धर अर्याल नियुक्त भएक छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सञ्चालक नियुक्त गरेको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २२ लाख ४३ हजार ७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको उक्त अवधिसम्म पनि कम्पनी २ करोड ९९ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको आम्दानी बढ्दा घाटामा २९.०५ प्रतिशतको कमी आएको छ ।
काठमाण्डौ । विगत केही दिनदेखि नेप्सेमा शंकास्पद कारोबार भइरहेको र लगातार अपर सर्किट लागिरहेको विशाल बजार कम्पनीको विषयमा पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको छ । बिनाकारण नै विशाल बजार कम्पनीको दोश्रो बजार मूल्यमा विगत केही दिनदेखि लगातार सर्किटका सर्किट लगाइएको छ । यो विषय अस्वभाविक देखेर शंकास्पद कारोबार भएको हुनसक्ने अनुमानका...
काठमाण्डौ । पछिल्लोपटक २८ सय विन्दु तल प्रतिरोध सामना गरेको बजार लगातार २ दिन बढेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा ‘लंङ लेग्ड डोजी’ बनेको छ । यसमा तलको धागोले बजारमा क्रेता हाबी भएको बुझिन्छ भने माथिको धागोले अझै पनि बजारमा बिक्रेता हाबी भएको बुझिन्छ । यो भनेको अनिर्णयको क्याण्डल पनि हो । यस हिसाबले यदि आगामी कारोबारमा आजको उचाइ २ हजार ७९३...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाख खरिद भएको छ भने ६८ करोड ४३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४० करोड ४६ लाखको खरिद भएको छ भने ३७ करोडको बिक्री भएको छ ।
काठमाण्डौं । विशाल बजार कम्पनीको सेयरमूल्यमा लगातार ६ दिन अपरसर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार माथि पुगेको छ । मसिंर १० गते ४ हजार १७८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य आजको अन्तिम कारोबारसम्म प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको हो। यसरी ६ दिनको कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजारभन्दा बढी रुपैयाँले बढेको छ । यसरी एकाएक...
Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.