२० म्युचुअल फण्डको लाभांश घोषणा, १० को बुकक्लोज हुन बाँकी
काठमाण्डौ । हालसम्म २० वटा म्यचुअल फण्डले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापकहरुले आर्जित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई वार्षिक रुपमा नगद लाभांश गरेका हुन्छन् । म्युचुअल फण्ड म्यानेजरले वार्षिक रुपमा आर्जित नाफाबाट इकाईधनीहरुलाई कति नगद लाभाश बाँड्ने त्यो मूल्यांकन गर्दछ । यस्तो नाफा फण्डले लगानी गरेका सेयर, ऋणपत्र वा निक्षेप...