आईतवार, पुष २८,२०८१ 12:49:30
IME remit
  • आईतवार, पुष २८,२०८१ 12:49:30
सेबोनमा नयाँ अध्यक्ष आएसँगै बढ्यो सेयर बजार, कारोबार र सूचक दुवैमा सुधार
STOCK MARKET

सेबोनमा नयाँ अध्यक्ष आएसँगै बढ्यो सेयर बजार, कारोबार र सूचक दुवैमा सुधार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षको रुपमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै आज नेप्से परिसूचक १.२४ प्रतिशत अर्थात ३३.४१ अंकले बढेर २ हजार ७१६.६६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेर ४७७.५७ विन्दुमा पुगेको छ । यो दिन...

नेप्सेमा दुई कम्पनीको करिब ४ करोड कित्ता सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा दुई कम्पनीको करिब ४ करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको ३ करोड कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा विशाल बजार कम्पनी र समता घरेलु लघुवित्तको कुल ३ करोड ९९ लाख ५९ हजार ५०४ कित्ता सेयर सूचीकृत भएको हो ।  

कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा
STOCK MARKET

कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, सेयरधनीको हात भने रित्तो
STOCK MARKET

चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, सेयरधनीको हात भने रित्तो

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांस वितरण नगर्ने जनाएको छ । सभामा सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन...

हकप्रद निष्कासनका लागि ङादी ग्रुप पावरको बुक क्लोज मिति तय
STOCK MARKET

हकप्रद निष्कासनका लागि ङादी ग्रुप पावरको बुक क्लोज मिति तय

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ, मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

आजसम्म कायम सेयरधनीले स्ट्याण्डर्ड चाटर्ड बैंकको लाभांश पाउने
STOCK MARKET

आजसम्म कायम सेयरधनीले स्ट्याण्डर्ड चाटर्ड बैंकको लाभांश पाउने

काठमाण्डो । स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा गत आवका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्दैछ ।  

निफ्राद्वारा पुसमा साधारण सभा आयोजना गर्ने निर्णय, बुक क्लोज कहिले ?
STOCK MARKET

निफ्राद्वारा पुसमा साधारण सभा आयोजना गर्ने निर्णय, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभाको मिति,समय र स्थान तय गरेको छ । बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले छैटौं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी पुस ४ गते काठमाण्डौको बबरमहल हाइटमा रहेको कार्की ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण
STOCK MARKET

आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो प्रतिनिधिलाई नियुक्त गराउन बिचौलिया समूहको लामो समयदेखिको चलखेल सार्थक बनेको छ ।  पुष्पकमल दाहालले नेतृत्व गरेको अघिल्लो सरकारकै पालामा बिचौलियाहरुले नियुक्त गर्न ठीक्क पारेका पात्र सन्तोषनारायण श्रेष्ठलाई नै धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय सोमबार सरकारले गरेको छ ।  केहीबेरअघि सकिएको मन्त्रिपरिषद बैठकले...

नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाई डोजि’, बजारमा रिभर्सलको संकेत
STOCK MARKET

नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाई डोजि’, बजारमा रिभर्सलको संकेत

काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । (हेर्नुहोस् कालो एरो) बजारले आज पनि २६६० विन्दुमा सपोर्ट लिएको छ । यस अघि पनि बजारले यहि विन्दुमा सपोर्टं लिएका थियो ।सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३२ करोड १९ लाखको खरिद भएको छ भने ५१ करोड ८८ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ७२ लाखको खरिद भएको छ  भने २४ करोड २४ करोड ३६ लाखको बिक्री भएको छ ।  तेस्रो...

लो क्याप मध्येको एक कालिका पावर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

लो क्याप मध्येको एक कालिका पावर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । कालिका पावर कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । अन्य कम्पनीको तुलनामा कम पूँजी भएको यो कम्पनी गोर्खा जिल्लामा वि.सं.२०६३ सालमा स्थापना भएको हो । यो कम्पनीले ६.४ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी ८७ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार १४ करोड...

भारतको सेयर बजारमा हरियाली कायमै, जापान र दक्षिण कोरियाली बजार समेत वृद्धि
STOCK MARKET

भारतको सेयर बजारमा हरियाली कायमै, जापान र दक्षिण कोरियाली बजार समेत वृद्धि

काठमाण्डौ । आज भारतको सेयर बजारमा आज हरियाली छाएको छ । भारतको सेयर बजार मापक इनडेक्स, सेन्सेक्स आज १.२५ प्रतिशत अर्थात ९९२.७४ अंकले बढेको छ । यससँगै सेन्सेक्स आज ८० हजार १०९ विन्दुमा उक्लिएको छ ।  यस्तै आज निफ्टी५० पनि ३१४ अंकले बढेको छ । यो वृद्धिसँगै निफ्टी५० २४ हजार २२१ विन्दुमा पुगेको छ ।  

दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘आगामी यात्रा मौद्रिक नीतिको समीक्षा र बोर्ड अध्यक्षको नियुक्तिमा निर्भर’
STOCK MARKET

दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘आगामी यात्रा मौद्रिक नीतिको समीक्षा र बोर्ड अध्यक्षको नियुक्तिमा निर्भर’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५९ प्रतिशत अर्थात १५.८३ अंकले बढेर २ हजार ६८३.२४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले बढेर ४७३.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६ अर्ब...

गार्डियान माइक्रो लाईफलाई आईपीओ निष्कासनको अनुमति
STOCK MARKET

गार्डियान माइक्रो लाईफलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि मंसिर ७ गते स्वीकृती दिएको हो ।  

ङादी ग्रुप पावरले पायो हकप्रद निष्कासनको अनुमति
STOCK MARKET

ङादी ग्रुप पावरले पायो हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।  

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सञ्चालक तथा अध्यक्ष नियुक्ति
STOCK MARKET

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सञ्चालक तथा अध्यक्ष नियुक्ति

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक तथा अध्यक्षको नियुक्ति गरिएको छ ।  संस्थाको सञ्चालकमा सुमन मुलेपती नियुक्त भएका छन् । उनी संस्थाको संस्थापक सेयरधनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट सञ्चालक नियुक्त भएका हुन् । 

सामलिङ्ग पावरको साधारण सभा पुसमा, कुन–कुन अजेण्डा छन् समावेश ?
STOCK MARKET

सामलिङ्ग पावरको साधारण सभा पुसमा, कुन–कुन अजेण्डा छन् समावेश ?

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आगामी पुस २ गते गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

एशियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेण्डा
STOCK MARKET

एशियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेण्डा

काठमाण्डौ । एशियन हाइड्रोपावरले छैठौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २ गते ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कान्तिपुर फर्मास्यूटिकल्सले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, एजीएम आह्वान
STOCK MARKET

कान्तिपुर फर्मास्यूटिकल्सले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, एजीएम आह्वान

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.