नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार साढे ९ अर्ब
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४१.७८ अंकले घटेर २ हजार ८३३.५७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेर ४८८.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड २२ लाख ७ हजार १४२ कित्ता...