नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, मध्य ब्याण्डबाट माथि लाग्यो बजार
काठमाण्डौं । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा कारोबार भने सामान्य नै रहेको छ । आज नेप्सेमा केही समय पछि बुलिस मारुबुजु क्याण्डल बनेको छ । बुलिस मारुबुजु क्याण्डल भनकोे तल माथि कुनै पनि धागो ननिस्केको मैन बत्ति क्याण्डललाई बुझिन्छ । यसलाई नेपालीमा मोडुलू मैन बत्ति भनेर पनि बुझिन्छ । यस्तो क्याण्डलबाट सम्भाबित रुपमा बजार बुलिस जाने बुझिन्छ । बोलिङ्गर...