सानिमा रिलायन्स र साहस उर्जाको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस उर्जाको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७२.६३ रुपैयाँ कायम...