नेप्सेको सपोर्ट जोनमा ट्वीजर बटम, भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?
काठमाण्डौ । साताको पहिलो कारोबारका दिन बजार करिब २२ अंकले घट्दा कारोबार जम्मा ४ अबै ५ करोड मात्रै भएको छ । यो कारोबार असार २४ गते पछिकै कम हो । असार २४ गते जम्मा ४ अर्ब ५७ करोडको कारोबार पछि बजारले बुल ट्रेन्ड समातेको थियो । आज भएको कारोबार भदौ २ गते भएको ३० अर्बबराबरको उच्च कारोबार पछि कै सबैभन्दा कम हो । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा २ दिने क्याण्डल स्टिक चार्टमा सपोर्ट...