६७ वर्षदेखि सहकार्य गरेका साथीलाई बफेटको भावुक पत्र,कम्पनीको आम्दानीमा २८% को वृद्धि
काठमाण्डौ । प्रसिद्ध लगानीकर्ता तथा विश्व सेयर बजारका बादशाह वारेन बफेटले गत नोभेम्बरमा मृत्यु भएका मित्र तथा उनको लामो समयको व्यापार साझेदार चार्ली मुंगेरलाई श्रदाञ्जली अर्पण गर्दै भावुक पत्र लेखेका छन् । बफेटले बर्कशायर ह्याथवेका सेयरधनीहरुलाई वार्षिक पत्रमा उनको लामो चार्लीलाई श्रदाञ्जली अर्पण गर्दै पत्र लेखेका हुन् । लगानीकर्ताहरूले ओमाहाको ओरेकलबाट बजार,...