आईजीआई प्रुडेन्सियलले राख्यो नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज( फागुन ८ गते)देखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राखेको हो ।