सिंगटी हाइड्रोको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन् ?
काठमाण्डौ । सिंगटी हाइड्रोले सेयरधनीहरुलाई आज(फागुन २ गते)देखि हकप्रद सेयरको बिक्री आवेदन खुलाएको छ ।कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।