म्याक्डीमा बुलिस क्रसओभर, अघिल्लो दिनको ग्यापअप ओपनिङ के होला ?
काठमाण्डौ । आज दिनभर घटेर कारोबार भएको बजारमा अन्त्यमा भने झिनो अंकको सुधार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गर ब्याण्डको मध्य ब्याण्ड भन्दामाथि ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । अघिल्लो दिन भने इन्भर्टेड् ह्याम्मर प्रकृतिको क्याण्डल बनेको थियो । कारोबार तथा भोल्युममार्फत नियाल्दा आज बजार बढ्दा ५ अर्बमाथिको...