बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले मर्ज हुनु अघिको साविकको गुराँस लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरिएको १३.२७ प्रतिशत बोनस सेयर र साविकको युनियन लाइफको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको ८.९७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर बापतको रकम तिर्न...