५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन कामना सेवा विकास बैंकको आग्रह
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै २०७६ असार १४ गते सम्पन्न बैंकको १२ औं साधारण सभाबाट पारित भएको आव २०७४÷७५ को नगद लाभांस बुझिलिन आग्रह गरेको हो । उक्त लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको...