निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा,यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। माघ १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको २५ औँ वार्षिक साधारण सभा डाकेको हो।