यो साता 'डेड क्याट बाउन्स' गरेको बजारको आगामी यात्रा कस्तो होला ?(प्राविधिक विश्लेषण)
काठमाण्डौ । यो साता सेयर बजारमा कुल ५ दिन कारोबार भयो । पाँच दिनमध्ये ३ दिन बजार बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २०८४.०९ मा बन्द भएको बजार यो साता २०६७६.०१ मा बन्द भयो । यस हिसावले यो साता दोस्रो बजारमा १७.०८ अंकले गिरावट आयो । अघिल्लो साता भने बजार ७१.७९ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा २३.४२ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता बजारमा २६ अर्व रुपैयाँबराबरको...