नेष्डो समृद्ध लघुवित्तका सञ्चालक हमालको राजीनामा स्वीकृत
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विप्लव हमालको राजीनामा स्वीकृत भएको छ । चैत ९ गते शनिबारका दिन सम्पन्न संस्थाको १०४ औं बैठकले हमालको राजीनामा स्वीकृत गरेको हो ।