‘ओभर बट जोन’मा बन्यो ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?
काठमाण्डौ । आज बजार करिब १३ अंकले घटेर बन्द भएको छ । दिनभरको कारोबारमा करिब २९२९ सम्म पुगेको बजार अन्त्यमा घटेर बन्द भएको हो । आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बोलिङ्गरको अपर ब्याण्डमा ‘शुटिङ स्टार’ बनेको छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ तर यस्तो क्याण्डल भ्यालिड र इन्भ्यालिड जे पनि हुनसक्छ । यदि आगामी कारोबारमा...