प्रि–ओपनमा २९ अंकले बढ्यो नेप्से
काठमाण्डौ । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १.०५ प्रतिशत अर्थात २९.८७ प्रतिशतले बढेको छ । अघिल्लो दिन बजार ६ अंकले बढेको थियो । आजको प्रि ओसनको बढाईसँगै नेप्से परिसूचक २८६० को विन्दुमा पुगेको छ । प्रिओपनमा ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १० वटाको घटेको छ । यो अवधिमा १ करोड १२ लाखको कारोबार भएको छ ।