कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा दंगाल नियुक्त
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएका छन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।