शुक्रबार, पुष २६,२०८१ 10:40:01
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 10:40:01
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई...

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ३ वटै फण्डको बुक क्लोज भदौ २६ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ३ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा...

सेयरबजार बढ्दा २३७% ले बढ्यो म्युचुअल फण्डहरुको नाफा, सबैको न्याभ बृद्धि
STOCK MARKET

सेयरबजार बढ्दा २३७% ले बढ्यो म्युचुअल फण्डहरुको नाफा, सबैको न्याभ बृद्धि

काठमाण्डौ । म्युचुअल फण्डहरुले साउनमा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)बढाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये एनआइसी एशिया डायनामिक डेब्ट फण्डबाहेक सबै म्युचुअल फण्डले खुद सम्पत्ति मूल्य बृद्धि गरेका छन् ।  केही महिनाअघि सेयरबजारमा उच्च गिरावट आउँदा फण्डहरुको न्याभ घटेर १० रुपैयाँ भन्दा तल झरेको थियो । सेयरबजारमा फण्डहरुको ठूलो रकम लगानी रहेको हुन्छ...

मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन नजिक, होला त रिभर्सल ?
STOCK MARKET

मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन नजिक, होला त रिभर्सल ?

काठमाण्डौ । आज नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घट्यो । बजार घट्दा आज आघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । पछिल्लो बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा केही समय ओभर बट जोन ९५ बाट खसेको बजार हाल २२ को ओभर सोल्ड जोनमा आएको छ ।  मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने भएको कारण यो इन्डिकेटर बढी भरपर्दो रहेको हुन्छ । बढ्दो बजारमा मनी फ्लो...

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा ब्रोकरहरुबाट बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीबाट ५५ करोड ३५ लाखको खरिद हुँदा करिब ६० करोडको बिक्री भएको छ ।  दोस्रो स्थानामा रहेको भिजन सेक्युरिटिजबाट ५३ करोडको खरिद हुँदा ४४ करोडको मात्र बिक्री भएको छ ।  

युरोपेली सेयर बजारमा हरियाली, अमेरिका र एशियाली बजारको चार्म भने हरायो
STOCK MARKET

युरोपेली सेयर बजारमा हरियाली, अमेरिका र एशियाली बजारको चार्म भने हरायो

काठमाण्डौ । सोमबार युरोपेली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् । अमेरिकी र एशिया प्यासेफिसक क्षेत्रका बजारमा गिरावट आउँदा युरोपेली सेयर बजारले भने सकारात्मक सुरुवात गरेको हो ।  आज प्यान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.५७ प्रतिशतले बढेको छ । प्यान–युरोपियनमा कारोबार भएका अधिकांश समूहमा आज हरियाली छाएको छ । आज टेक कम्पनीहरुको सेयरमूल्य १.३२ प्रतिशत र...

प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । एभरेष्ट बैंक नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये एक हो । यो बैंक भारतको पंजाब नेसनल बैंकको ज्वाइन्ट भेञ्चर बैंक हो । पंजाब नेसनल बैंक भारतमा सन् १९९४ मा स्थापित भएको थियो । नेपालमा यो बैंकका १२८ वटा शाखा रहेका छन् भने १६४ वटा एटीएम रहेका छन् ।  आधारभूत पक्षः  गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६  करोड ७९...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक घटेका छन् । बीमा समूहका दुइवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.४९ प्रतिशत र...

रोकिएन नेप्सेको ओरालो यात्रा,‘साना लगानीकर्ता आत्तिदा बजारमा दबाब’
STOCK MARKET

रोकिएन नेप्सेको ओरालो यात्रा,‘साना लगानीकर्ता आत्तिदा बजारमा दबाब’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०६ प्रतिशत अर्थात ५५.८६ अंकले घटेर २ हजार ६४६.०३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले घटेर ४६९.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड १० लाख ४८ हजार ९११...

नेप्सेमा ३.५६ लाख कित्ता सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ३.५६ लाख कित्ता सेयर सूचीकृत

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको ३ लाख कित्ता बढी सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।  कम्पनीले हकप्रद सेयर बिक्री  खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर गत असार ४...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २२ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले १ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ हजार ६३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको...

सुपर ट्रेन्ड र इचिमोकूमा बन्यो वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?
STOCK MARKET

सुपर ट्रेन्ड र इचिमोकूमा बन्यो वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज सेयर बजार २५ अंकले घट्दा १० अर्ब बढीको कारोबार भएको छ ।  कारोबार तथा भोल्युममबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ ।  किनकी बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा इचिमोकूबाट नियाल्दा बजारमा बेसलाईनलाई कन्भर्जन लाइनले माथिबाट काटेको छ । ( हेर्नुहोस रातो एरो ) । यसले बजारमा बिक्री दबाब परेका देखिन्छ ।  

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । आज सेयर बजारमा १० अर्बको कारोबार हुँदा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।  आज नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १ अर्ब ५ करोडको खरिद र १ अर्बको मात्रै बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियएल सेक्युरिटिजबाट ३६ करोड ६९ लाखको खरिद र ४८ करोडको बिक्री भएको छ ।  

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘बजारले झुक्कायो, साथीहरुले गुपचुप सेयर बेचेछन्’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘बजारले झुक्कायो, साथीहरुले गुपचुप सेयर बेचेछन्’

प्रभु र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
STOCK MARKET

प्रभु र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

काठमाण्डौ । साताको पहिलो कारोबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा...

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘बजारमाथि जान भोल्युमको साथ आवश्यक’
STOCK MARKET

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘बजारमाथि जान भोल्युमको साथ आवश्यक’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २७.३३ अंकले घटेर २ हजार ७००.०३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले घटेर ४७९.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड २१ लाख ५१ हजार ८०३...

भगवती हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
STOCK MARKET

भगवती हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १६ गते काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार...

भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
STOCK MARKET

भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आव २०८०/८१ खुद मूनाफा तथा सन्चित मूनाफाबाट सेयरधनीहरूलाई कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र ४ प्रतिशत बोनस...

आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स
STOCK MARKET

आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स

काठमाण्डौ । टाईम फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । गैडाकोट–०४, नवलपुरमा रहेको कम्पनीले आईपीओ निष्काशनको मुख्य अजेण्डा पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको उक्त सभा आगामी असोज १२ गते शनिबारका दिन चितवनमा रहेको सोल्टी वेस्टेन्ड रिसोर्टमा बिहानको १० बजेबाट सुरु हुनेछ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.