नेप्सेको आगामी नेतृत्वका लागि सर्टलिस्ट तयार: तत्कालीन सीईओ आउट, सम्भावना कसको ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ । जसमा नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृतको नाम आउट भएको देखिएको छ । नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पनि पुनः सोही पदमा आवेदन दिएकोमा उनको नाम सर्टलिस्टमा नपरेको हो । सीइओ कार्कीको कार्यकाल असफल...