चीनले बनाउन थाल्यो विश्वकै सबैभन्दा ठूलो जलविद्युत बाँध, ‘वाटर बम’को रुपमा प्रयोग गर्ने भारतको डर
काठमाण्डौ । चीनले तिब्बतको ब्रह्मपुत्र नदीमा बाँध निर्माणको काम सुरु गरेको छ । चीनले शनिबार यसको औपचारिक घोषणा गरेको हो । चीनले भारतको अरुणाचल प्रदेश नजिकै तिब्बतको ब्रह्मपुत्र नदीमा यो बाँध निर्माण गरिरहेको छ ।यो चिनियाँ परियोजनाको लागत १६७.८ बिलियन अमेरिकी डलर छ । ब्रह्मपुत्रमा चीनले बनाउने यो बाँध विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध हुनेछ । आयोजनामा पाँच जलविद्युत...

