क्रिप्टो शिखर सम्मेलनअघि ट्रम्पले स्थापना गरे ‘रणनीतिक बिट्क्वाइन रिजर्भ’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टो शिखर सम्मेलन आयोजना गर्नु अघि रणनीतिक बिट्क्वाइन रिजर्भ र अन्य डिजिटल सम्पत्तिहरूको भण्डार स्थापना गरेका छन् । ट्रम्पले बिहिबार ह्वाइट हाउसमा कार्यकारी आदेशमार्फत यस्तो रिजर्भको स्थापना गरेका हुन् । ट्रेजरी डिपार्टमेन्टले रिजर्भको व्यवस्थापन गर्न एउटा कार्यालय स्थापना गर्नेछ । जसलाई अमेरिकी सरकारले आपराधिक...

