रुसबाट तेल खरिद गर्न राष्ट्रहरुलाई ५०% ट्यारिफ लगाउने ट्रम्पको चेतावनी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद गर्न राष्ट्रहरुलाई ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । रुसले युक्रेनसँग युद्धविराममा सहमति नजनाए रुसबाट तेल खरिद गर्ने देशहरुलाई ट्यारिफ लगाउने ट्रम्पले चेतावनी दिएका हुन् । ट्रम्पले भने, ‘यदि रुस र म युक्रेनमा रक्तपात रोक्ने सहमतिमा पुग्न सकेनौं र मलाई लाग्छ कि यो रुसको गल्ती हो भने, म रुसबाट...

