प्रेमिकालाई भित्री सूचनाका आधारमा सेयर किन्न लगाउने ८६ वर्षीय अर्बपति इन्साइडर ट्रेडिङमा दोषि ठहर
काठमाण्डौ । पारिवारिक ट्रस्ट टोटेनहम हटस्पर फुटबल क्लबको स्वामित्व भएका बेलायतका अर्बपति जो लुइसलाई अमेरिकी अदालतले इन्साइडर ट्रेडिङको लागि दोषी ठहर गरेको छ।८६ वर्षीय लुइसलाई आफ्नो कम्पनीको जानकारी आफ्ना निजी पाइलट, साथी, व्यक्तिगत सहायक र रोमान्टिक साझेदारहरूलाई दिएको आरोप लगाइएको थियो।