मंगलवार, आश्विन २७,२०८३ 06:51:02
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 06:51:02
कर्जाको वर्गीकरणसम्बन्धी यस्तो छ व्यवस्था, कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखिन्छ ?
NEPAL RASTRA BANK

कर्जाको वर्गीकरणसम्बन्धी यस्तो छ व्यवस्था, कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखिन्छ ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसाय गर्न चाहने व्यक्तिलाई प्रचलित व्यवस्थाको अधिनमा रहि कर्जा प्रवाह गर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाको जिम्मेवारी कर्जा प्रवाह गर्नु मात्रै होइन । प्रदान गरिएको कर्जा सही ठाउँमा उपयोग भईरहेको छ कि छैन भनेर निगरानी गुर्न कर्तव्य पनि हो ।  कर्जाको उपयोगका आधारमा बैंक तथा वित्तीय संस्थाले कर्जाको वर्गीकरण गर्नु पर्ने...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३९ रुपैयाँ र बिक्रीदर १३३.९९ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.३५ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ कायम भएको छ ।  

प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित
BANKING

प्रभु बैंक भिजा इन्टरनेशनलद्वारा दुई बिधामा सम्मानित

काठमाण्डौ । प्रभु बैंक भिजा ईन्टरनेशनलद्वारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत Excellence in Consumer Debit Card Business र Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इनप्रोडक्ट इनोभेसनपूर्ण नविनतम् सुविधा सहितको...

सिटिजन्स बैंकको लाभांश घोषणा
BANKING

सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।  उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान
BANKING

महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाण्डौ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार मुना अर्याललाई प्रदान गरिएको छ । असोज ५ गते महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।  तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख...

सिन्धु विकास बैंकका सञ्चालक प्रधानको राजीनामा स्वीकृत
BANKING

सिन्धु विकास बैंकका सञ्चालक प्रधानको राजीनामा स्वीकृत

काठमाण्डौ । सिन्धु विकास बैंकका सञ्चालक संजिव प्रधानको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानको राजीनामा स्वीकृत गरेको हो ।  प्रधानले आफ्नो व्यक्तिगत कारण देखाई गत भदौ २६ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए ।  

सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान
BANKING

सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान

काठमाण्डौ । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)  पदको पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकमा सीईओ पदको पदपूर्तीको लागि इच्छुक आवेदन कर्ताहरुबाट आवेदन माग भएकोमा पर्याप्त आवेदन नपरेकाले दोस्रोपटक दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ ।  सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र,...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.९२ रुपैयाँ र बिक्रीदर १४९.५९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.७३ रुपैयाँ र बिक्रीदर १७८.५३ रुपैयाँ कायम भएको छ ।  

कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित
BANKING

कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

काठमाण्डौ । कुमारी बैंक भिसा इन्टरनेशलद्वारा द्वारा दुई विधामा सम्मानित भएको छ ।  असोज ४ गते भिसा इन्टरनेशनलले आयोजना गरेको Leadership ConclaveNepal 2024 सम्मेलनको बैंकलाई २ विधामा सम्मान गरिएको हो । बैंकलाई Excellence in Consumer CreditCards Business र Excellence in Cross – Border Business  अवार्डहरुबाट सम्मानित गरिएको छ ।

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसलको बिजेता
BANKING

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसलको बिजेता

काठमाण्डौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।  संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए ।  

बजारमा पैसा फालाफाल, आज पनि राष्ट्र बैंकले ३० अर्ब झिक्दै
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल, आज पनि राष्ट्र बैंकले ३० अर्ब झिक्दै

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.८७ रुपैयाँ र बिक्रीदर १४९.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.३२ रुपैयाँ र बिक्रीदर १७८.१२ रुपैयाँ कायम भएको छ ।  

वाणिज्य बैंकहरुको लाभांश घोषणा सुरु, क्षमताअनुसार देलान् त ?
BANKING

वाणिज्य बैंकहरुको लाभांश घोषणा सुरु, क्षमताअनुसार देलान् त ?

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा लगानी गर्नेहरुका लागि लाभांश सिजन सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश लाभांश घोषणा गर्न सुरु गरेका छन् ।  कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आ–आफ्ना सेयरधनीहरुलाई प्रतिफल बाँड्न वा प्रस्ताव गर्न सुरु गरेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये तुलनात्मक रुपमा बैंक तथा...

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १०% छुट
BANKING

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १०% छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार  बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त...

वार्षिकोत्सव तथा चाडपर्वका अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो छुट अफर
BANKING

वार्षिकोत्सव तथा चाडपर्वका अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो छुट अफर

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २४ औँ वार्षिकोत्सव तथा आउदैँ गरेको चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा विभिन्न अफरहरु सञ्चालनमा ल्याएको छ ।  बैंक असोज १७ गते बाट २४ औँ वर्षपार गरी २५ औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २४ आंै वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । जसको फाईदा ग्राहकहरुले बैंकले प्रदान गर्दै...

सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा १५% सम्म छुट
BANKING

सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा १५% सम्म छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौको बौद्धस्थित मिराज बेकरीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५% सम्मको आकर्षक छुट पाउने छन् ।  

कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह
BANKING

कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह

काठमाण्डौ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)गोबिन्द गुरुङको नाम, फोटा र पदको अनाधिकृत प्रयोग गरी ठगी गर्ने प्रयास भएको छ । बैंकका सीईआ गुरुङले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत यसको जानकारी दिएका हुन् ।  उनले उज्वेकस्तानको फोन नम्बर र नक्कली इमेल प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग पैसा मागिएको बताएका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६० रुपैयाँ र बिक्रीदर १३४.२० रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४९.०७ रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ कायम भएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ कायम भएको छ ।  

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले गरे अन्तरदेशीय क्युआर पेमेन्टका लागि सहकार्य
BANKING

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनले गरे अन्तरदेशीय क्युआर पेमेन्टका लागि सहकार्य

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न सहकार्य भएको छ । असोज १ गते एक कार्यक्रमका बीच उक्त सहकार्यको विधिवत रुपमा शुरुवात गरिएको हो ।  यसअन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X